चीनको ऋण लिएर फस्यो केन्या ; चीनद्वारा ऋण चुक्ता गराउन दबाव शुरु

एजेन्सी बाट । अफ्रिकाको केन्यामा रेलमार्ग निर्माणका लागि लिइएको चिनियाँ ऋण उसलाई अहिले गलपासो साबित भएको छ । केन्याले ऋण भुक्तानीको म्याद यही डिसेम्बरसम्म मागेको छ । चीनले भने तारन्तार ऋण चुक्ता गर्न दबाब दिँदै आएको छ । केन्याले ३८ अर्ब अमेरिकी डलर ऋण चीनलाई तिर्न बाँकी छ । चीन केन्यालाई धेरै ऋण दिने मुलुकमध्ये … Continue reading चीनको ऋण लिएर फस्यो केन्या ; चीनद्वारा ऋण चुक्ता गराउन दबाव शुरु