चीनको चासो मनासिब रहेको चिनियाँ विज्ञहरुको भनाई
प्रधानमन्त्री केपी शर्मा ओलीले अकस्मात संसद भंग गरेपछि नेपालमा उत्पन्न राजनीतिक अवस्थाको बारेमा चीनको चासो मनासिब रहेको चिनियाँ विज्ञहरुले बताएका छन् । संसद भंग र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विभाजनबारे बुझ्न उच्चस्तरीय चिनियाँ टोली यतिबेला काठमाडौंमा छ । के यो चिनको अघोषित नाकाबन्दी भन्न मिल्छ ? चीनले पनि सोमबार नेपालको राजनीतिक घटनाक्रमबारे आफू जानकार रहेको बताउँदै नेपालका … Continue reading चीनको चासो मनासिब रहेको चिनियाँ विज्ञहरुको भनाई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed