चीनको दोहोरो चरितार्थका कारण नेपाली ब्यापारी दु:ख पाउदै
कोरोनाको बाहनामा चीनले नेपालसँगको व्यापारमा दोहोरो चरित्र देखाएको भन्दै नेपाल चेम्बर अफ कमर्सले आपत्ति जनाएको छ । नाका खोलिएको भनिएपनि बन्द रहे सरहनै भएकाले व्यवसायीले दुःख पाउनुपरेको चेम्बरको गुनासो छ । चीनर्फको नाका प्रभावकारी नहुँदा नेपाली व्यवसायीले निकै दुःख पाएको भन्दै चेम्बरले व्यापार सहजीकरण गर्न चीनलाई आग्रह गरेको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) … Continue reading चीनको दोहोरो चरितार्थका कारण नेपाली ब्यापारी दु:ख पाउदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed