चीनको बीआरआई-समर्थित परियोजनाहरूले कार्बन उत्सर्जनजस्ता समस्याहरू उत्पन्न

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई मार्च २६मा फोन गर्दा अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘प्रजातान्त्रिक देशहरूसित चीनको बेल्ट एन्ड रोड पहलसित प्रतिस्पर्धा गर्ने पूर्वाधार विकास योजना हुनुपर्दछ’ भनेका थिए । बाइडेनको यो कथन मध्य, दक्षिण र दक्षिणपूर्व एसियामा गहन छलफलको विषय बनेको छ । यी क्षेत्रहरू चीनको बेल्ट एन्ड रोड पहल (बीआरआई) बाट सबैभन्दा बढी प्रभावित छन्। … Continue reading चीनको बीआरआई-समर्थित परियोजनाहरूले कार्बन उत्सर्जनजस्ता समस्याहरू उत्पन्न