चीनको महात्वाकांक्षी परियोजनामा चीन-पाकिस्तान आर्थिक करिडोरका विषयमा गम्भीर असहमति

फाइल तस्बिर पाकिस्तान  । चीन र पाकिस्तानबीच चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिइटिभ अन्तर्गतको चीन-पाकिस्तान आर्थिक करिडोरका विषयमा गम्भीर असहमति भएको छ ।  जसका कारण चीन-पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) को वार्षिक द्विपक्षीय शिखर सम्मेलनमा ढिलाइ भएको छ ।  संयुक्त सहकार्य समिति (जेसीसी) सीपीईसीको प्रमुख निर्णय गर्ने निकाय हो । यो योजनामा संयुक्तरुपमा पाकिस्तानको योजना, विकासमन्त्री … Continue reading चीनको महात्वाकांक्षी परियोजनामा चीन-पाकिस्तान आर्थिक करिडोरका विषयमा गम्भीर असहमति