चीनको ल्याबबाट कोरोना भाईरस बिस्तार भएको अमेरिकी आरोपका बीच डब्लुएचओको टिम अनुसन्धान गर्न बुहान पुग्यो

फाइल तस्बिर एजेन्सी्हरुबाट /चीनको वुहान शहरमा कोरोना महामारीको अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को टोली पुगेको छ । बेइजिङ र डब्ल्यूएचओबीच महिनौ लामो वार्तापछि दश जना वैज्ञानिको टोली पहिलो पटक कोराना महामारीको उद्गम थलो वुहान पुगेको हो । उनीहरुले त्यहांका अनुसन्धान संस्थाका व्यक्ति, अस्पताल र भाइरस पहिलो पटक देखिएको सीफुड बजारसंग सम्बन्धितहरुसंग प्रश्नोत्तर गर्नेछ । … Continue reading चीनको ल्याबबाट कोरोना भाईरस बिस्तार भएको अमेरिकी आरोपका बीच डब्लुएचओको टिम अनुसन्धान गर्न बुहान पुग्यो