चीनको वुहानबाट शुरु भएको कोरोनाको अहिले तेश्रो भेरियन्ट १३२ देशमा फैलियाे

काेराेनाकाे डेल्टा भेरियन्ट १३२ देशमा फैलियाे विश्वभरी कोरोना भाइरसबाट संक्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस कोरोना भाइरसबाट संक्रमित भएका थिए । संयुक्त राष्ट्रसंघको स्वास्थ्य सम्वन्धी निकायको रुपमा … Continue reading चीनको वुहानबाट शुरु भएको कोरोनाको अहिले तेश्रो भेरियन्ट १३२ देशमा फैलियाे