चीनको सिन्जियाङमा भइरहेको उइगरहरुमाथिको मानवअधिकार उल्लंघनमा छानबिन गर्न राष्ट्र संघलाई अनुमति दिन माग

लन्डन । संयुक्त अधिराज्य बेलायतले चीनको सिन्जियाङमा भइरहेको उइगरहरुमाथिको मानवअधिकार उल्लंघनका घटनाबारे अनुसन्धान र छानबिन गर्नका लागि संयुक्त राष्ट्र संघलाई अनुमति दिन माग गरेको छ । बेलायतले संयुक्त राष्ट्र संघका अधिकारीहरुलाई सिन्जियाङमा गएर अनुगमन गर्नका लागि अनुमति दिन चीनलाई दबाब दिइरहेको छ । गत साता बेलायतका विदेशमन्त्री डोमिनिक राबले चीनको सिन्जियाङमा उत्पादित सामग्रीहरुमा प्रतिबन्ध लगाउने … Continue reading चीनको सिन्जियाङमा भइरहेको उइगरहरुमाथिको मानवअधिकार उल्लंघनमा छानबिन गर्न राष्ट्र संघलाई अनुमति दिन माग