चीनतर्फका दुवै नाका एक वर्षदेखि बन्द ब्यापारी मर्कामा

चीनतर्फका दुवै नाका एक वर्षदेखि बन्द हुँदा नेपालको चीनतर्फ स्थल मार्गबाट हुने व्यापार ठप्प हुने अवस्थामा पुगेको छ। नेपालले चीनसँग गर्ने व्यापारको करिब २० प्रतिशत स्थालमार्गबाट हुँदै आएको छ भने ८० प्रतिशत समुद्रबाट भारत हुँदै हुने गर्छ। नाका बन्द हुँदा स्थल मार्गबाट हुने व्यापार अहिले २० प्रतिशतबाट ७ प्रतिशतमा झरेको छ। रसुवागढी–केरुङ र तातोपानी–खासा नाकाबाट … Continue reading चीनतर्फका दुवै नाका एक वर्षदेखि बन्द ब्यापारी मर्कामा