चीनद्वारा करिब ८ लाख तिब्बती बालबालिकालाई उसको अभिभावकबाट अलग्गै बस्न बाध्य पारेको खुलासा
२७ गते मङ्सिर २०७८ । एजेन्सी – बेइजिङः चीनले करिब ८ लाख तिब्बती बालबालिकालाई आफ्ना अभिभावकबाट अलग्याएको खुलेको छ। तिब्बत एक्सन इन्स्टिच्युट (टिएआई)को रिपोर्टले तिब्बती बालबालिकालाई चिनियाँ संस्कृतिमा ढाल्न करिब ८ लाख बालबालिकालाई अभिभावकबाट अलग्याएको हो। टिएआइकाअनुसार ६ देखि १८ वर्ष उमेर समूहका करिब ८ लाख तिब्बती बालबालिकालाई चीनले आफ्नो उपनिवेशमा रहेका बोर्डिङ स्कुलमा राखेको छ। … Continue reading चीनद्वारा करिब ८ लाख तिब्बती बालबालिकालाई उसको अभिभावकबाट अलग्गै बस्न बाध्य पारेको खुलासा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed