चीनद्वारा नेपाली भूमि अतिक्रमण
चीनले नेपाली भूमि अतिक्रमणको क्रम अझै रोकेको छैन । हुम्लामा भौतिक संरचनाहरु बनाएर भूमि अतिक्रमण गरेको चीनले फेरि ताप्लेजुङको ओलाङचुङगोलामा पनि संरचनाहरु बनाएको पाइएको छ । नेपाल-चीन सीमा अध्ययन-२०२१ को रिपोर्ट अनुसार चीनले नेपालका तीनवटा जिल्लामा चीनले भूमि अतिक्रमण गरेको पाइएको हो । नेपाल मानवअधिकार संगठनले तयार गरेको उक्त प्रतिवेदन अनुसार ताप्लेजुङको तिप्तला भञ्याङमा पनि … Continue reading चीनद्वारा नेपाली भूमि अतिक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed