चीनद्वारा पाकिस्तानलाई चिनियाँ खोप प्रयोग गर्न दबाब

इस्लामावाद – पाकिस्तानमा चीनले अनुदानमा खोप उपलब्ध गराइएपछि खोप अभियान थालिएको हो । विश्‍वभर चिनियाँ खोपमाथि आशंका उब्जिरहेका समयमा पाकिस्तानमा खोप लगाउन सुरु भएपछि स्थानीयहरुले पनि आशंका व्यक्त गरेका हुन् । प्रधानमन्त्री इमरान खानले कोभिड-१९ खोपको खरिदलाई द्रुत तुल्याउने चिनियाँ निर्देशन पालना गरेपछि पाकिस्तान दुविधामा उत्पन्‍न भएको हो । चीन सरकारले पाकिस्तानलाई चिनियाँ खोप प्रयोग … Continue reading चीनद्वारा पाकिस्तानलाई चिनियाँ खोप प्रयोग गर्न दबाब