चीनमा आइफोनको सीसा बनाउनका लागि हजारौं उइगरहरुको श्रम शोषण

चीन । एक मुख्य आइफोन वितरकले आइफोनको सीसा बनाउनका लागि हजारौं उइगरहरुको श्रम शोषण गरेको पाइएको छ । चीनस्थित आइफोन सिसा उत्पादन कम्पनीमा उनले हजारौं उइगरहरुलाई जबरजस्ती श्रममा लगाएको टेक ट्रान्सपरेन्सी प्रोजेक्टले खुलासा गरेको दी वाशिङ्टन पोस्टले जनाएको छ “हाम्रो अनुसन्धानले देखाउँदछ कि एप्पलले यसको आपूर्ति श्रृंखलामा जबरजस्ती श्रमको प्रयोग गर्ने कम्पनीलाई स्वीकार गरेको छ,” … Continue reading चीनमा आइफोनको सीसा बनाउनका लागि हजारौं उइगरहरुको श्रम शोषण