चीनले चाहेको खण्डमा कोरोना महामारी हुनबाट रोक्न सक्थ्यो तर किन रोकेन ?

कोरोनाभाइरसका कारण विश्वभर भयाभहको अवस्था सिर्जित छ। गत वर्ष चीनको वुहान शहरबाट फैलिन सुरु भएको कोरोनाभाइरसले अहिलेसम्म संसारभर २० लाखभन्दा बढी मानिसले ज्यान लिइसकेको छ । खोपको विकास भएपनि विश्वका धेरै देशहरुले भ्याक्सिन भित्र्याउन सकेका छैनन् भने कतिपय मुलुकसँग खोपलाई भण्डारण गर्ने क्षमता नै छैन। यसैबीच, विश्व स्वास्थ्य संघठन र चीनबारे आश्चर्यजन खबर बाहिरिएको छ। … Continue reading चीनले चाहेको खण्डमा कोरोना महामारी हुनबाट रोक्न सक्थ्यो तर किन रोकेन ?