चीनले तिब्बती बिद्यार्थीलाई बिदाका दिन जबर्जस्ती सैन्य तालिम गराउदै

ल्हासा । तिब्बतको स्वायत्त निकायमा चिनियाँ अधिकारीहरुले विद्यालय जाने उमेरका विद्यार्थीहरुलाई चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको विचारधारामा अनुसरण गराउनका लागि बिदामा सैन्य तालिम लिन बाध्य पारिएको छ । रेडियो फ्री एशियाले तिब्बती स्रोतहरुलाई उद्धृत गर्दै तिब्बती विद्यार्थीहरुलाई जबरजस्ती सैन्य तालिम लिन बाध्य पारिएको जनाइएको छ । तिब्बतको सांस्कृतिक सम्बधलाई कमजोर बनाउने योजनाको एक हिस्साका रुपमा बेइजिङले … Continue reading चीनले तिब्बती बिद्यार्थीलाई बिदाका दिन जबर्जस्ती सैन्य तालिम गराउदै