चीनले दियो बिश्वलाई धोखा कोरोना उत्पत्ति बारे अनुसन्धान गर्न गएको टोलीलाई तथ्यांक अपुरो

एजेन्सी । कोरोना महामारीको छानविनका लागि खटिएको विश्व स्वास्थ संगठनको अन्तर्राष्ट्रिय टोलीलाई कोभिड–१९ संक्रमणका सुरुवाती घटनाहरुबारेको विस्तृत तथ्याङ्क उपलब्ध गराउन चीनले अस्वीकार गरेको छ । अस्ट्रेलियन संक्रामक रोग विज्ञ डोमिनिक ड्वेयरका अनुसार डब्ल्युएचओको टोलीले २०१९ डिसेम्बरमा उहानमा फैलिएको महामारीको सुरुवाती चरणका दौरान पहिचान भएका १ सय ७४ वटा घटनाको विस्तृत तथ्याङ्क मागेको थियो, तर चीनले … Continue reading चीनले दियो बिश्वलाई धोखा कोरोना उत्पत्ति बारे अनुसन्धान गर्न गएको टोलीलाई तथ्यांक अपुरो