चीनले मिचेको भुमि फिर्ता हुनु पर्ने , प्रधानमन्त्री देउवाबाट नेपाली जनतालाई ठुलो आशा

नेपाल सरकार सग चीनले मिचेको भुमी फिर्ता गराउन नेपाल सरकारले पहल गर्छ र भुमी फिर्ता लिन्छ भन्ने आसा बढेको छ । नेपाल सरकार तथा प्रधानमन्त्री शेर बहादुर देउवाको साहसले नेपाली भुमी जुन चीनले मिचेको छ त्यस बारे पहल गरेर फिर्ता ल्याउने माङ जागेको छ । चीनले मिचेको भुमि फिर्ता गराउने समाजिक संजालमा पोस्ट गरेर जनताले … Continue reading चीनले मिचेको भुमि फिर्ता हुनु पर्ने , प्रधानमन्त्री देउवाबाट नेपाली जनतालाई ठुलो आशा