चीनसँगको सीमा बिवाद संवेदनशील-प्रकाशमान सिंह
कांग्रेस नेता प्रकाशमान सिंहले भारतको सीमा मात्रै नभएर चीनसँगको सीमा पनि संवेदनशील भएको भन्दै सरकारलाई त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन् । आज अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले सरकारले चीनसँगको सीमा सम्बन्धलाई बेवास्ता गरेको आरोप लगाएका छन् । समिति बैठकमा उनले भने, ‘सिमानाको कुरा गर्दा भारतसँग मात्रै हाेइन चीनसँग पनि सिमानामा विवाद भएको छ … Continue reading चीनसँगको सीमा बिवाद संवेदनशील-प्रकाशमान सिंह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed