चीन विद्यार्थी पठाउने एजेन्टहरुको समेत बिचल्ली
हिन्दु अधिकारकर्मी सुभाष ढकालले काठमाण्डौं मेडिकल कलेजका सञ्चालक तथा विराटनगर स्थित नोवेल मेडिकल कलेजका अध्यक्ष सुनिल शर्मा विद्यार्थी चाईना पठाउने कन्सल्टेन्सीको एजेण्ट भएको वताएका छन् । नेपाल आजसँगको कुराकानीका क्रममा ढकालले भने–‘वहाँ अहिले काठमाण्डौं मेडिकल कलेजको संचालक भएपनि म वहाँलाई विद्यार्थीहरु चाईना पठाउने कन्सल्टेन्सीको एउटा एजेन्टको रुपमा चिन्छु।’ आफुले जान्दासम्म शर्मा नेपालबाट चाईना विद्यार्थी पठाउने … Continue reading चीन विद्यार्थी पठाउने एजेन्टहरुको समेत बिचल्ली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed