चीन सरकारले कोभिडको बाहाना बनाई अप्रत्यक्ष रूपमा नेपालमा नाकाबन्दी गर्दा सरकार किन मौन
प्रजातान्त्रिक आन्दोलनको नाममा पाँच दशक पछि फेरि अर्को युवापीढिलाई जबर्जस्ती आन्दोलित बनाइएको छ ।नेपाली युवाहरुलाई प्रजातान्त्रिक आन्दोलनको कुचक्रमा पेलिएको छ ।नेपालका राजनैतिक दलको असक्षम रणनीति र अदुरदर्शिताका कारणले लाखौं लाख युवाको भविष्य अन्योलमा फसेको छ । पूर्णिमाको अँध्यारोमा जुनकिरीको प्रकाश झै झुल्किएको आशा र भरोसामा फेरि कालो बादलको धब्बाले राजनैतिक मैदान प्रदुषित बनाएको छ । … Continue reading चीन सरकारले कोभिडको बाहाना बनाई अप्रत्यक्ष रूपमा नेपालमा नाकाबन्दी गर्दा सरकार किन मौन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed