जसको टाउको ठाडो छ ती कांग्रेस हुन्, जसले टाउको निहुराएका छन् ती पञ्च हुन्

दर्शकतर्फ इंगित गर्दै राजा महेन्द्रले सँगै रहेका आफ्ना एक मन्त्रीलाइ सोधे– यी मानिसमा को कांग्रेस हो को पञ्च हाे तिमी बताउन सक्छौ? मन्त्रीको स्वाभाविक उत्तर थियो, म सबैलाई चिन्दिन कसरी बताउँ सरकार ? राजाले भने– म चिन्छु, जो जसको टाउको ठाडो छ ती कांग्रेस हुन्, जसले टाउको निहुराएका छन् ती पञ्च हुन् एउटा प्रसंगबाट सुरु … Continue reading जसको टाउको ठाडो छ ती कांग्रेस हुन्, जसले टाउको निहुराएका छन् ती पञ्च हुन्