१३ माघ २०८२, सोमबार
जानकी मन्दीरमा बिहानको आरतीमा बालेन सहभागी
राष्ट्रिय स्वतन्त्र पार्टी का तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह ( बालेन ) अहिले जानकी मन्दिर को दर्शन गर्न बिहानै मन्दिरमा पुग्नु भयो ।
बिहान को आरती मा वहाँ सम्मलित हुनु भएको हो । फागुन २१ गते हुन लागेको निर्वाचनमा बालेन प्रधानमन्त्री को उम्मेदवार का रूपमा निकै लोकप्रिय रहेका छ्न ।
काठमाडौं मात्र नभइ उनी नेपाल भरी लोकपि्रय युवा नेता रहेका छन ।
उनको कडा निति निर्देशनले काठमाडौं सफा सुघर मात्र हैन बिकसित उपमहानगरपालिका बनाएका हुन । उनी बाट देशका युवाहरूलाई धेरै आशा रहेको छ ।
Subscribe
Login
0 Comments



