नुवाकोटमा ओली समूह,प्रचण्ड–नेपाल समूहबीच झडप झडपमा उपप्रधानमन्त्री इश्वर पोखरेलसँगै आएको एउटा गाडीमा पनि तोडफोड

फाइल तस्बिर नुवाकोटमा नेकपाका दुई माधव प्रचण्ड र केपि ओलि समुहका बीच झडप भएको छ । झडपमा पाँच जना घाइते भएका बताईएको छ । उपप्रधानमन्त्री इश्वर पोखरेलसँगै आएको एउटा गाडीमा प्रचण्ड नेपाल समुहका कार्यकर्ताले पनि तोडफोड गरेका छन् । तोडफोडका कारण एउटा गाडीको शिशा फुटेको छ ।नेकपा ओली समूहले सदरमुकाम विदुरमा आयोजना गरेको कार्यक्रममा सहभागि … Continue reading नुवाकोटमा ओली समूह,प्रचण्ड–नेपाल समूहबीच झडप झडपमा उपप्रधानमन्त्री इश्वर पोखरेलसँगै आएको एउटा गाडीमा पनि तोडफोड