डब्ल्यूएचओको वैज्ञानिकको टोलीद्धारा चीनमा कोरोना भाइरसको उत्पत्तिको बारेमा ‘फिल्ड’जाँच सुरु

फाइल तस्बिर एजेन्सीहरुबाट । गत बर्ष चीनको बुहानबाट शुरु भएको कोभिड १९ कोरोना भाईरसबाट अहिले बिश्वमा लाखौको ज्यान गएको छ । अमेरीकाले पटक पटक यो कोभिड १९ कोरोना भाइरस चीनको बहान स्थित एउटा ल्याबबाट निस्केको बताउदै छानबिन गर्न माँग गर्दा अहिले आएर एक बर्ष पछि बिश्व स्वास्थ्य संगठन डब्लुएचओले अनुसन्धान शुरु गरेको छ । चीनबाट … Continue reading डब्ल्यूएचओको वैज्ञानिकको टोलीद्धारा चीनमा कोरोना भाइरसको उत्पत्तिको बारेमा ‘फिल्ड’जाँच सुरु