डेढ बर्षबाट बन्द सिमानाका अहिले पनि कोरोनाको बहाना बनाई ठप्प

गत डेढ वर्षदेखि सीमा नाकामा देखिएको अवरोध हटाउन नेपालले पटक–पटक आग्रह गरे पनि चीनले कोभिड–१९ को महामारी नियन्त्रणमा नआएसम्म दुई पक्षीय व्यापार सहज नहुने जवाफ दिँदै आएको छ । बेइजिङस्थित नेपाली दूतावासले चिनियाँ पक्षसँग कुराकानी गरिरहेको जानकारी दिएको छ । यता परराष्ट्र मन्त्रालयले पनि चिनियाँ पक्षलाई लिखित आग्रह गरेको छ । नेपाली दूतावासका एक अधिकारीले … Continue reading डेढ बर्षबाट बन्द सिमानाका अहिले पनि कोरोनाको बहाना बनाई ठप्प