तिब्बत र चीनको बिवाद आन्तरिक हैन तिब्बती नेताको भनाई , तिब्बतलाई समर्थन गर्दा चीन दूतावासलाई झटका

एजेन्सी न्युज = “चिनियाँ दूतावासले भारतीय सांसदहरूलाई पठाएको पत्रको विषय चर्किएको छ। चिनियाँ दूतावासले तिब्बतको कार्यक्रममा भारतीय नेताहरूको उपस्थितिप्रति चिन्ता व्यक्त गरेको छ। चिनियाँ कूटनीतिज्ञले धेरै नेताहरूलाई पत्र पनि पठाएका छ । चिनले तिब्बतसँग सम्बन्धित कार्यक्रमबाट टाढै बस्न भनेर पत्रमा उल्लेख गरेको छ ।अब तिब्बतको निर्वासित सरकारले यस विषयमा चीनको कडा आलोचना गरेको छ । … Continue reading तिब्बत र चीनको बिवाद आन्तरिक हैन तिब्बती नेताको भनाई , तिब्बतलाई समर्थन गर्दा चीन दूतावासलाई झटका