दार्चुला सिमाना बाट एकै दिन २ हजार भन्दा बढीको आवत जावत
नेपाल् सरकारले नेपाल भारत र चीन सहित थप नाकाहरु गरि ३० वटा सिमानाका खुल्ला गरेको छ । जहाँ चीन तर्फ माल समान रोकिएको अवस्था छ । तर विभिन्न स्थानीय समाचारले कोरोना महामारीका कारण अझै केही नाका सिल रहेको बताए पनि नेपाल् भारतका स्थानीय निकायहरुको समन्वयमा नेपालीहरु भारत आउने जाने गरेका छन् । गत शनिबारनै नेपालको … Continue reading दार्चुला सिमाना बाट एकै दिन २ हजार भन्दा बढीको आवत जावत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed