दाहाल-नेपाल समूहकी नेतृ झाँक्रीलाई जेल हाल्ने तयारी

राष्ट्रपतिबारे दिएको पछिल्लो अभिव्यक्तिले नेपाल कम्युनिस्ट पार्टी दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री विवादमा तानिएकी छन् ।  झाँक्रीले आक्रोशित हुँदै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध कडा शब्दमा प्रहार गरेपछि नेकपा केपी ओली समूहका कार्यकर्ता प्रतिवादमा उत्रिएका छन् । झाँक्रीले गोरखा पुगेर राष्ट्रपति भण्डारीविरुद्ध चरित्रमाथि नै प्रश्न उठ्ने गरी तल्लो स्तरको टिप्पणी गरेकी थिइन् ।  झाँक्रीको अभिव्यक्ति राष्ट्रपतिका कुरा … Continue reading दाहाल-नेपाल समूहकी नेतृ झाँक्रीलाई जेल हाल्ने तयारी