दुई मन्त्री ३ सांसद टोलीको चीन नाकामा स्वागत त परे जाओस सामान्य शिष्टाचार पनि गरेनन्

परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदिप ज्ञवाली सहितको एक जम्बो टोली बुधवार कोरोला नाका तथा सीमा स्तम्भहरुको निरिक्षण भ्रमणमा मुस्ताङ आइपुगेको थियो । सरकारकै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट समेत भ्रमण दलमा सहभागि थिए । उद्योग मन्त्रालयकै सचिव चन्द्रकुमार घिमिरे, वाणिज्य सचिव वैकुण्ठ अर्याल, भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्की पनि भ्रमण दलमा … Continue reading दुई मन्त्री ३ सांसद टोलीको चीन नाकामा स्वागत त परे जाओस सामान्य शिष्टाचार पनि गरेनन्