देशमा प्रतिबन्धित पार्टी नेकपा “बिप्लव” को संगठन बिस्तार तिब्र

शसस्त्र द्वन्द्वका बेला तत्कालिन नेकपा (माओवादी) को आधार इलाका मानिने डडेल्धुराको भित्रिमधेस क्षेत्रमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले संगठन बिस्तारमा तिब्रता लिएको छ । सो पार्टीको सातौं पुर्नगठन दिवसका अवसरमा भित्रिमधेस क्षेत्रको आलिताल गाँउपालिकामा सोमबार कार्यक्रमको सम्पन्न गरेको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी डडेल्धुराले मंगलबारदेखि युवा संगठन नेपालको संगठन बिस्तार तथा सुदृढीकरण अभियान … Continue reading देशमा प्रतिबन्धित पार्टी नेकपा “बिप्लव” को संगठन बिस्तार तिब्र