नक्कली कोरोना खोप उत्पादन गर्ने ८० जना चिनियाँ नागरिक पक्राउ

एजेन्सी मार्फत । विश्वमा माहामारीको रूपमा फैलिएको कोरोनाविरुद्धको खोप अभियान चलिरहेको बेला चीनमा नक्कली खोप बनाएको आरोपमा ८० जना पक्राउ परेका छन् । राजधानी बेइजिङ, सांघाई र शाङडोङ प्रान्तमा नक्कली खोप बनाउनेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत सप्टेम्बरदेखि नै खोप निर्माणको काम गर्दै आएका उनीहरूले तीन हजार डोज खोप उत्पादन गरेको बताइएको छ । … Continue reading नक्कली कोरोना खोप उत्पादन गर्ने ८० जना चिनियाँ नागरिक पक्राउ