नक्कली बिहे गर्दै चीनमा नेपाली चेलिबेटीको तस्करी भएको खुलाशा

रोजगारीको प्रलोभन दिँदै म्यारिज भिसामा चीन पुऱ्याइएकी एक २० वर्षीया युवती १० महिना लामो नारकीय जीवन बिताएर गत १२ कात्तिकमा स्वदेश फर्किइन् । चिनियाँ युवकसँग बिहे गराएर सोलुखुम्बुकी उनलाई २५ पुस ०७६ मा चीन पुऱ्याइएको थियो । युवतीले प्रहरीलाई दिएको बयानअनुसार चीनको सान्दोङ प्रान्तमा पुऱ्याएपछि उनीसँग नेपालमा विवाह गरेका युवक सम्पर्कविहीन भए । उनलाई ग्रामीण … Continue reading नक्कली बिहे गर्दै चीनमा नेपाली चेलिबेटीको तस्करी भएको खुलाशा