‘नाग एन्टी–ट्यांक गाइडेडु नामको मिसाइल सफल परीक्षण
फाइल तस्बिर एजेन्सी । भारत र चीन बीच सीमा विवाद चली रहेको बेला भारतले ‘नाग एन्टी–ट्यांक गाइडेडु नामको मिसाइल सफल परीक्षण गरेको छ । भारतले गरेको मिसाइलमाथी बिश्वले हेरी रहेको छ ।बिहीबार बिहान राजस्थानको पोखरण फिल्ड फायरिङ रेन्जमा मिसाइलको अन्तिम चरणको सफलतापूर्वक परीक्षण जनाएको छ । भारतको रक्षा अनुसन्धान एवं विकास संगठनले उक्त मिसाइल तयार … Continue reading ‘नाग एन्टी–ट्यांक गाइडेडु नामको मिसाइल सफल परीक्षण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed