नारी शक्ति पुरस्कार’बाट सम्मानित आरती रानालाई भव्य स्वागत
नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशको लखिमपुर खिरीमा जन्मिएकी आरती राना ‘नारी शक्ति पुरस्कार’बाट सम्मानित भएकी छन्। सन् २०२० का लागि उनले उक्त पुरस्कार पाएकी हुन्। नारी दिवसको अवसरमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले उक्त पुरस्कार आरतीलाई प्रदान गरे। महिला सशक्तीकरणमा पुर्याएको योगदानलाई कदर गर्दै सरकारले नारी शक्ति पुरस्कार आरतीलाई प्रदान गरेको हो। उत्तर प्रदेशको ग्रामिण … Continue reading नारी शक्ति पुरस्कार’बाट सम्मानित आरती रानालाई भव्य स्वागत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed