नेकपामा चिनियाँ प्रभाव रहेको उपमन्त्री गुओ यझाओ भ्रमणले ठम्याई

आइतवार र सोमबार दिनभरि नै चिनियाँ नेताहरूले नेकपाका शीर्ष नेताहरूसँग भेट गरे। चिनियाँ अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यझाओको टोली तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्रबीच एकताका लागि २०७४ फागुन ७ मा सातबुँदे समझदारी हुनेबित्तिकै नेपाल आएको थियो। तत्कालीन समयमा दुई पार्टीलाई एकताबद्ध बनाउने काममा उनको टोलीले काम गरेको बताइन्छ। पार्टी विभाजन हुनेबित्तिकै गुओको … Continue reading नेकपामा चिनियाँ प्रभाव रहेको उपमन्त्री गुओ यझाओ भ्रमणले ठम्याई