नेकपाको आक्रमणमा पुर्ब मन्त्री सहितका काङ्ग्रेस नेताकार्यकर्ता घाईते,विद्यार्थी संघ बैतडीले अनैतिक व्यवहारको बिरुद्धमा राकेजुलुस

 नेपाली कांग्रेसका नेता एनपी साउद सहभागी भएको आमसभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ओली समूहका कार्यकर्ताले आक्रमण गरेका छन् । बैतडीको डिलासैनी गाउँपालिकामा आयोजित आमसभामा सहभागी नेता साउदमाथि नेकपाका समूहले आक्रमण गरेको हो । उक्त समूहले गरेको ढुंगामुढा गर्दा नेता साउदको पेटमा ढुंगा लागेको बताईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपाका कार्यकर्ताहरुको ढुंगामुढापछि … Continue reading नेकपाको आक्रमणमा पुर्ब मन्त्री सहितका काङ्ग्रेस नेताकार्यकर्ता घाईते,विद्यार्थी संघ बैतडीले अनैतिक व्यवहारको बिरुद्धमा राकेजुलुस