नेकपा नेताहरुको घर -घर धाउदै चिनियाँ टोलि
चिनियाँ कम्युनिस्ट पार्टीबाट नेपाल भ्रमणमा आएको टोलीले नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई भेटेको छ । दाहाललाई उनको निवास खुमलटारमा र नेपाललाई बानेश्वरस्थित एभरेस्ट होटलमा भेटेको हो । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ, महानिर्देशक छुई यानसहितको ४ सदस्यीय टोलीले दाहाललाई भेटेपछि नेपाललाई भेट्न बानेश्वर पुगेका थिए। भेटमा पछिल्लो विकसित राजनीतिक विषयमा … Continue reading नेकपा नेताहरुको घर -घर धाउदै चिनियाँ टोलि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed