नेकपा बिवाद बढदै जांदा चिनियाँ राजदूत याङ्छी र प्रचण्डबीच भेटवार्ता
नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छी र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न राजदूत याङ्छी सोमबार बिहान प्रचण्ड निवास खुमलटार पुगेकी हुन् । स्रोतका अनुसार अध्यक्ष प्रचण्ड र राजदूत याङछीवीच करिव आधा घण्टा भेटवार्ता भएको छ । भेटवार्तामा के के विषयमा छलफल भयो भन्ने नखुलेपनि उनीहरुबीच नेकपा विवाद र आसन्न … Continue reading नेकपा बिवाद बढदै जांदा चिनियाँ राजदूत याङ्छी र प्रचण्डबीच भेटवार्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed