नेकपा बिवाद बढदै जादा यान्छी केपि ओलिलाई भेट्न् जादा समय दिएनन् प्रधानमन्त्रीले
नेकपाभित्र अन्तरविरोध चर्किएसँगै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दौडधुप बढाएकी छन् । एकता जोगाउन उनले राष्ट्रपति, प्रधानमन्त्री र अध्यक्षसँग सिधा सम्पर्क गर्न खोजिन। राष्ट्रपति र कार्यकारी अध्यक्षसँग उनको भेट भयो। तर प्रधानमन्त्री केपी ओली सम्पर्कमै आउन चाहेनन्। एकता जोगाउन भन्दै आफूलाई सल्लाह दिन आएकी चिनियाँ राजदूतलाई ओलीले भेट्न अस्वीकार गरेको बालुवाटार स्रोतले जानकारी दियो। … Continue reading नेकपा बिवाद बढदै जादा यान्छी केपि ओलिलाई भेट्न् जादा समय दिएनन् प्रधानमन्त्रीले
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed