नेकपा विभाजित भएसँगै चार प्रदेशका मुख्यमन्त्रीले बहुमत गुमाए
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएसँगै चार प्रदेशका मुख्यमन्त्रीले बहुमत गुमाएका छन् । र, चारै मुख्यमन्त्री केपी शर्मा ओली समूहका छन् । प्रदेश १ का शेरधन राई र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध त अविश्वासको प्रस्ताव दर्ता नै भइसकेको छ । प्रचण्ड–माधव समूहका प्रदेश सांसदहरू अलग भएकाले गण्डकीका पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीका शंकर … Continue reading नेकपा विभाजित भएसँगै चार प्रदेशका मुख्यमन्त्रीले बहुमत गुमाए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed