नेता भीम रावललाइै परास्त गर्ने योजनामा प्रयासमा प्रधानमन्त्री केपी ओलि भट्टको प्रदेश सरकार हुने

धनगढी: सुदूरपश्चिममा नेकपाभित्र समीकरण बदलिन थालेको छ । प्रभावशाली नेता भीम रावलले प्रचण्ड नेपाल समूहको प्रतिनिधित्व गर्दै त्रिलोचन भट्टको प्रदेश सरकार जोगाउने प्रयास गरिरहेका बेला लेखराज भट्टको नेतृत्वमा केपी ओली समूह आक्रामक रुपमा अघि बढेको छ । यसैक्रममा प्रदेश सरकार जोगाउन तथा आफ्ना मान्छे ओली समूहमा जानबाट रोक्न सुदूरपश्चिममा सक्रिय रावललाई धक्का लागेको छ । … Continue reading नेता भीम रावललाइै परास्त गर्ने योजनामा प्रयासमा प्रधानमन्त्री केपी ओलि भट्टको प्रदेश सरकार हुने