नेपालको विषयमा पटक – पटक बेईजिङले किन गर्छ पत्रकार सम्मेलन
काठमाडौं । नेपालको संसदबाट आइतबार अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)सम्झौता पारित हुने बित्तिकै चीनले व्याख्यात्मक घोषणालाई ध्यान दिएर पत्रकार सम्मेलन गरेको छ । पटक पटक एमसीसी विषयमा चीनले किन पत्रकार सम्मेलन गर्ने गरेको कुरा रहस्यमय बनेको छ । हुम्लामा सिमा मिचेको विषयमा कहिले न बोल्ने चीन अहिले पत्रकार सम्मेलन गर्दै नेपालमा असल मित्र बन्ने कोसिस … Continue reading नेपालको विषयमा पटक – पटक बेईजिङले किन गर्छ पत्रकार सम्मेलन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed