नेपाललाई आवश्यकताको बेला चिनले सधैं पेल्न खोज्दा नेपालीमा रिस

काठमाडौं – जबजब नेपाललाई आपत पर्छ, तब तब चीनले असहयोग गर्दै आएको छ । खासगरी प्राकृतिक विपत्तिमा चीनले नेपाललाई पेल्दै आएको छ । नेपालका कम्युनिस्ट नेताहरू चीनले देशमा विकासको मूल नै फुटाइदिने गफ चुट्न पछि पर्दैनन् । तर, इतिहास हेर्ने हो भने त्यस्तो देखिएको छ । अझ कोरोना भाइरस महामारीमा चीनले कोभिडविरुद्धको खोपमा बाहेक अन्य सहयोग … Continue reading नेपाललाई आवश्यकताको बेला चिनले सधैं पेल्न खोज्दा नेपालीमा रिस