नेपाली भुमी मिचेर चीनले हुम्लामा भवन निमार्ण गरेको स्थानमा भारत सरकारद्धारा ४ करोड बराबरको सहयोग
भारत सरकारको सहयोगमा हुम्ला जिल्लाको चंखेली गाउँपालिकामा रहेको श्री माहादेव उच्च माध्यमिक विद्यालमा पुस्तकालय र प्रयोगशालाको निमार्ण हुने भएको छ । पुस्तकालय र प्रयोगशालाको निमार्णका लागि भारतीय राजदुतावास, संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालय र चंखेली गाउँपालिका प्रतिनिधिहरुबीच एमओयु सम्झौता भएको छ । नेपाल भारत मैत्रि विकास साझेदारी परियोजना अन्तर्गत रहेको यो योजनाका लागि भारत … Continue reading नेपाली भुमी मिचेर चीनले हुम्लामा भवन निमार्ण गरेको स्थानमा भारत सरकारद्धारा ४ करोड बराबरको सहयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed