नेपाली भूमि मिचिएको छैन चीन, चीनले नेपाली भूमि मिचिएको कांग्रेसको दाबी

चिनियाँ सरकारी अधिकारीहरुले हुम्लामा नेपाली भूमि नमिचिएको बताउँदै हालै निर्माण गरिएका भवनहरु चिनियाँ भूमिभित्रै रहेको दाबी गरेका छन् । हालै निर्माण भएको नयाँ गाउँ चीनको अलिको बुराङ भन्ने स्थानमा पर्ने उनीहरुले बताएका छन् । चिनियाँ सरकारको मुखपत्र सँग बुराङका विदेशी मामिला निर्देशक बकीले मे महिनामा सो भवनहरु निर्माण गर्नुभन्दा पहिला सेना र सर्वेका अधिकारीहरुले सो भवन … Continue reading नेपाली भूमि मिचिएको छैन चीन, चीनले नेपाली भूमि मिचिएको कांग्रेसको दाबी