नेपाली राजनीतिमा चीनको हस्तक्षेप ,नाकामा नेपालीहरुको सामान रोकि दु:ख दिदै

नेपालीहरुले असल छिमेकी मान्दै आएको चीनले नेपालमाथि दु:ख दिने काम गरेको छ । एकातिर काठमाडौंमा आन्तरिक राजनीतिमा हस्तक्षेप गरेर नांगो नाँच देखाइरहेको छ भने अर्को तिर नाकामा नेपालीहरुको सामान रोकेर दुस्ख दिएको छ ।  काठमाडौंमा एक टोली नेकपा विभाजन हुन नदिन नेताहरुको घरदैलोमा दौडधुपमा छ भने अर्कोतिर बारम्बार आग्रह गर्दा पनि चीनले नेपालीहरुको सामान नाकाबाट … Continue reading नेपाली राजनीतिमा चीनको हस्तक्षेप ,नाकामा नेपालीहरुको सामान रोकि दु:ख दिदै