नेपाल–चीन सीमा अध्ययन टोली सदरमुकाम सिमकोटबाट हिल्सा तर्फ प्रस्थान

२८ गते भदौ २०७८ सोमबार । हुम्ला — नेपाली भुमिमा चीनले भवन निर्माण गरेको बिवाद उतपन्न हुँदा अहिले अध्ययन टोलि हुम्ला पुगेको छ । नेपाल–चीन सीमा अध्ययनका लागि गृह मन्त्रालयको टोली सदरमुकाम सिमकोटबाट हिल्सा प्रस्थान गरेको छ । शनिबार सिमकोट पुगेको टोली हेलिकोप्टरमा जान खोजे पनि मौसम प्रतिकूल भएपछि सडकबाट हिल्सातर्फ गएको हो । सीमा क्षेत्र अध्ययनका … Continue reading नेपाल–चीन सीमा अध्ययन टोली सदरमुकाम सिमकोटबाट हिल्सा तर्फ प्रस्थान