पाकिस्तानमा हिन्दुहरु पछि अब दुई क्रीस्चियन धर्म गुरुको गोलि हानी हत्या

काठमाडौं । पाकिस्तानमा दुई जना इसाई धर्मगुरु (पादरी)को अज्ञात समूहले गोली हानी हत्या गरेको छ । आइतबार एक चर्चामा प्रार्थना गरेर फर्किरहेका पादरी प्याट्रिक र विलियम सिराजको पाकिस्तानको उत्तरपश्चिम सहर पेशावर रिङ रोडस्थित केपीकेमा गोली हानेर हत्या गरिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । उक्त घटनापछि स्थानीय प्रहरीले सूचना र सिसि टिभीको आधारमा छानविन सुरु गरे … Continue reading पाकिस्तानमा हिन्दुहरु पछि अब दुई क्रीस्चियन धर्म गुरुको गोलि हानी हत्या