पाकिस्तान सस्तोमै समेटियो

टेस्ट क्रिकेट : जेमिसनले लिए पाँच विकेट, पाकिस्तान सस्तोमै समेटियो पाकिस्तान र न्युजिल्यान्डबीच न्युजिल्यान्डको क्राइस्टचर्चमा जारी दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै सम्पूर्ण विकेट गुमाएर दुई सय ९७ रन बनाएको छ । टस जितेर पहिले क्षेत्र रक्षण रोजेको न्युजिल्यान्डका लागि तीव्र गतिका बलर कायले जेमिसनले पाँच विकेट लिएपछि पाकिस्तानी टोली सस्तोमै समेटिएको हो । … Continue reading पाकिस्तान सस्तोमै समेटियो