पूर्व स्वास्थ्य मन्त्री थापाले भने “हाम्रो प्रधानमन्त्रीमा” मन र मुटु छैन
नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापा कोरोना भाइरसको संक्रमण भएपछि होम आइसोलेसनमा छन्। उनलाई कोरोना संक्रमण भएको १४ दिन पूरा भइसकेको छ। संक्रमण देखिएको ९ दिनमा ज्वरो खोकी लगायतका लक्षण देखिएको उनको अवस्था अहिले भने सामान्य नै छ। आइसोलेसनमा बसेको १३औं दिनमा उनले बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत भिडियो सन्देश सार्वजनिक गरेका … Continue reading पूर्व स्वास्थ्य मन्त्री थापाले भने “हाम्रो प्रधानमन्त्रीमा” मन र मुटु छैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed